\
समाचार

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण

चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ विजयी भएका छन् । त्यस्तैगरी उपाध्यक्षमा राजेन्द्र ओली, शिरष पन्त, सुमन श्रेष्ठ र चिरञ्जिवी सुवेदी विजयी बनेका छन् ।

सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रविन्द्रकुमार श्रेष्ठ, सन्तोष भुसाल विजयी भएका छन् भने वाणिज्यतर्फ थिरप्रसाद धिताल, दीपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने विजयी भएका छन् ।

Leave a Reply