\
समाचार

७ वर्षदेखि फरार बयानबहादुर पक्राउ

दाङ । ७ वर्षदेखि फरार तुल्सीपुर उपमहानरपालिका–१३ बिजौरी निवासी ५३ वर्षीय बयानबहादुर दमाई पक्राउ परेका छन् ।

प्रहरीका अनुसार दमाईलाई बाँके जिल्ला अदालतले २०७१ भदौ २३ गते लेनदेन मुद्दामा चेक अनादर गरेको भन्दै ५ हजार जरिवाना र एक वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

Leave a Reply