\
अर्थराष्ट्रिय समाचारसमाचार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर प्रतितोला १ लाख २ हजार ३०० मा कारोबार भइरहेको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ हजार १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै १४ सय १५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply