\
अर्थमुख्य समाचारसमाचार

फेरी बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार सोमबार छापावाल सुनको मूल्य ११०० रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

महांघका अनुसार तेजावी सुनको मूल्य पनि प्रतितोला ११०० रुपैयाँले बढेर १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ । सोमबार चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर १४२५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

Leave a Reply