\
मुख्य समाचारसमाचार

बन्दकर्ताद्वारा सुन्धारामा सार्वजनिक सवारी तोडफोड

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार बन्दको आह्वान गरेका छन् ।

प्रहरीका अनुसार उक्त बन्दकर्ताले सुन्धारास्थित काठमाडौं मल अगाडी सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । नेपाल बन्द आयोजना गर्नेहरुले ढुंगा हानेर दक्षिणकाली चोभार यातायातको बा३ख ११५८ नम्बरको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply