\
अन्तर्राष्ट्रिय समाचारसमाचार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुरुङ पक्राउ

काठमाडौं । ललितपुरमा १९ वर्षीय अमिर गुरुङले १२ वर्षीया बालिकालाई जबरजस्ती गरेको पाइएको छ। प्रहरीका अनुसार दोलखा मैलुङ गाउँपालिका-४ घर भई ललितपुर बस्ने गुरुङ पक्राउ परेका छन्।

बालिकालाई गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

Leave a Reply