\
राष्ट्रिय समाचारसमाचार

१४ वर्षीय बालकको शव पानीमा डुबिरहेको अवस्थामा फेला

काठमाडौं । काठमाडौंमा १४ वर्षीय बालकको शव फेला परेको छ । प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक खोलामा उदयपुर घर भई चन्द्रागिरि- १२ बस्ने अनिष राउतको शव फेला परेको छ ।

मंगलबार बिहान साढे ८ बजे बालकको शव फेला परेको प्रहरीले जनाएको छ । शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply