\
मुख्य समाचारसमाचारस्वास्थ्य

बेलायतले दियो नेपाललाई २१ लाख खोप सहयोग

काठमाडौं । बेलायतले नेपाललाई थप कोरोना भाइरलविरुद्धको २१ लाख मात्रा जोन्सोन एण्ड जोन्सोन खोप उपलब्ध गराएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले २१ लाख मात्रा खोप हस्तान्तरण गरेका हुन् ।

Leave a Reply