\
अर्थराष्ट्रिय समाचारसमाचार

सुनको मूल्य घट्यो,प्रतितोला कति ?

काठमाडौ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १६ सय रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तैगरी तेजावी सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply