\
राष्ट्रिय समाचारसमाचारहेडलाइन

स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

सर्लाही । सर्लाहीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ज १२ प ३८०३ नम्बरको स्कुटर दुर्घटना हुँदा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर बस्ने ६० वर्षीय रामलाल पाख्रिनको मृत्यु भएको छ ।

स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका पाख्रिनको उपचारका क्रममा विराटनगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply