\
राष्ट्रिय समाचारसमाचार

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । दैलेखकोमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट ६ जना घाइते भएका छन् ।

दुर्घटनाबाट महावु–५ का ४० वर्षीया रामबहादुर हमालको मृत्यु भएको हो । चालक सहित घाइते ६ जनालाई उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply