\
मुख्य समाचारसमाचार

भोलि बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा परेन एमसिसी

काठमाडौं । भोलि बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन गर्ने विषय भने समेटिएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रतिनिधि सभाको भोलिको बैठकमा एमसिसी अनुमोदनका लागि टेबल हुने बताएका थिए। तर सम्भावित कार्यसूचीमा भने समेटिएको छैन।

Leave a Reply