मोटरसाइकल दुर्घटना हुँदा छिनालको मृत्यु
पाल्पा । मोटरसाइकल दुर्घटनाबाट एक इञ्जीनियको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटना हुँदा रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनालको मृत्यु भएको छ ।
लु६७प ४७८७ नंको मोटरसाइकल अनियन्त्रित भई सुरुडाँडामा दुर्घटना छिनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।