\
कर्णाली प्रदेशमुख्य समाचारसमाचार

दुर्घटनाबाट एक जनाको मृत्यु

रौतहट । रौतहटमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहिबार विहान गौर चन्द्रपुर सडक खण्डको जिन्गडिया चोकमा ठक्कर दिँदा अन्दाजी ५०–५२ वर्षका पुरुष घाइते भएका थिए ।

घाइते पुरुषको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply