\
धर्म-संस्कृतिमुख्य समाचारसमाचार

पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने

काठमाडौं । पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी आदेश अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खुला गर्न लागिएको हो ।

मन्दिरमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने प्रशासनको आदेशमा भनिएको छ ।

Leave a Reply