\
समाचार

चट्याङ लागेर एकको मत्यु

४ वैशाख, विराटनगर । सोमबार साँझ ६ बजे सोलुखम्बुमा चट्याङ लागेर एकजनाको मत्यु भएको छ ।

सोलुखम्बुको दूधकोशी–७ का ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Leave a Reply