\
अर्थराष्ट्रिय समाचारसमाचार

आजको सुनको मूल्य कति ?

काठमाडौं । आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार तेजाबी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ । आज चाँदीको मूल्य पनि स्थिर छ । एक हजार २५० रूपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply