\
समाचार

बजारमा पातलो सिलिन्डरको बिग बिगी विस्फोट को खतरा

पाटनमा गत शुक्रबार विस्फोट भएको एचपी ब्राण्डको सिलिण्डरको मोटाइ कम भेटिएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
महानगरीय प्रहरी परिसर, आपूर्ति विभाग, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय उपभोक्ता मंचले गरेको घटनाको प्रारम्भिक अध्ययनमा सिलिण्डरको आवश्यक मोटाइभन्दा कम पाइएको हो ।

गुणस्तर मापदण्डअनुसार सामान्यतया सिलिण्डरको मोटाई २ दशमलव ९ मिमि हुनुपर्छ । तर विस्फोट भएको हिमालय पेट्रोेकेमिकल्सको उक्त सिलिण्डरको मोटाइ एक दशमलव ८३ मिमि मात्र भएको अध्ययनले देखाएको छ।

Leave a Reply