\
मुख्य समाचारसमाचार

८ जना जुवाडे पक्राउ

दाङ । तास खेलिरहेको अवस्थामा दाङको शान्तिनगर गाउँपालिका–५ बाट ८ जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका बैशा बस्ने स्थानीय निराजन मल्लको घरमा तास खेलिरहेका स्थानीय ३२ वर्षीय वीरबहादुर रावत लगायत ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुबाट नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास समेत बरामद गरेको छ ।

Leave a Reply