\
समाचारहेडलाइन

खराब मौसमका कारण नियमित उडान प्रभावित

काठमाडौं । भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएको छ । पोखरा, भरतपुर र सुर्खेतमा उडान हुन नसकेको स्रोतले बतायो ।

विमास्थलमा १६ सय मिटर आईएफआर छ । सिमरा विमानस्थलमा ५ किलोमिटर आइएफआर छ ।

Leave a Reply