\
अर्थराष्ट्रिय समाचारसमाचार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । सुनको मूल्य सोमबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply