\
मुख्य समाचारसमाचार

महाकाली नदीमा बगेर बेहोस भएका कुँवरको मृत्यु

दार्चुला । महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज दिउँसो नुहाउन नदीमा गएका व्याँस गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरका उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

उद्धार गरी जिल्ला अस्पताल भर्ना गरे पनि अस्पतालले मृत घोषणा गरिसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply