\
अर्थराष्ट्रिय समाचारसमाचार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

छापावाल सुन तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि घटेको छ । बिहीबार घटेर १२९० रुपैयाँमा कारोबार भएको हो ।

Leave a Reply