\
मुख्य समाचारसमाचार

१५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयका १५ जना स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण भएका छन् । सङ्क्रमित सबै होमआइसोलेशनमा बसेको र अवस्था सामान्य भएको एक स्वास्थ्यकर्मीले जानकारी दिए ।

जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । पछिल्लो समय कोभिडबाट जोगाउन स्थानीय सरकारले तयारी गरेका छैनन् । राजनीतिक दलहरुले आफ्ना कार्यक्रमलाई निरन्तराता दिइरहेका छन् ।

Leave a Reply