\
मुख्य समाचारसमाचार

लोक सेवाका परीक्षा माघ मसान्तसम्म स्थगित

काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ । कोरोना संक्रमण बढेपछि आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

सबै परीक्षाहरु हाललाई स्थगित भएको लोक सेवा आयोगका सूचना अधिकारीले जानकारी दिए ।

Leave a Reply