\
मुख्य समाचारसमाचार

मोटरसाइकलको ठक्करबाट कँडेलको मृत्यु

सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क ०२००१ प ८९५० नम्बरको मोटरसाइकलले आइतबार ठक्कर दिँदा वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेलको मृत्यु भएको हो।

घाइते अवस्थाकी कँडेलको उपचारको क्रम कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply