\
मुख्य समाचारसमाचार

४० वर्षीया सरीता मृत फेला

नवलपरासी । नवलपरासी (पूर्व) मा मृत फेला परेकी छन् । विनयी त्रिवेणी गाउँपालिका–४ बगैँचा बस्ने ४० वर्षीया सरीता कुमाल आफ्नै घरबाट ५ सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार कुमालको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । पोस्टमार्टम रिर्पोट आए पछि मात्र घटनाको अनुसन्धान अगाडि बढाइने छ ।

Leave a Reply