\
मुख्य समाचारसमाचार

करेन्ट लागेर इन्जिनियर ठाकुरको मृत्यु

संखुवासभा । संखुवासभामा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । एक स्थानीयका अनुसार सभापोखरी गाउँपालिका-३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर २८ वर्षीय सिभिल ईन्जिनियर अनिल ठाकुरको मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply