\
राष्ट्रिय समाचारसमाचार

लोकसेवाले ठुलो संख्यामा खुलायो विज्ञापन (सुचनासहित)

काठमाडौं । लोकसेवा आयोगले ठुलो संख्यामा नायब सुब्बा पदको लागि आवेदन खुल्ला गरेको छ ।

बुधबार आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदहरुमा खुल्ला र समावेशीतर्फ विज्ञापन खुलाएको हो ।

योग्यता पुगेका नागरिकहरुले दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले आह्वान गरेको छ ।

 

Leave a Reply