\
मुख्य समाचारसमाचार

प्रधानसेनापति प्रभुराम शर्मा स्वेदश फर्किए

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतमा केही दिनको उपचारपछि आज स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएपछि उनले आजबाटै प्रधानसेनापतिको कार्यभार सम्हालेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Leave a Reply