\
राष्ट्रिय समाचारसमाचार

बसको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौंमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

महानगरपालिका–१५ बुद्धपार्क स्वयम्भूस्थित सडकमा प्रदेश नम्बर १–०१–००१ ख ३७२३ नम्बरको बसको ठक्करबाट पहिचान नखुलेको एक करिब ६५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते भएकी उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply