\
मुख्य समाचारसमाचार

पाहुना गएका ८१ वर्षीय भुजेलको हत्या

मोरङ । मोरङमा गएराति एक वृद्धको हत्या भएको छ । स्रोतका अनुसार लेटाङमा पाहुना गएका ८१ वर्षीय डम्बर भुजेलको हत्या भएको हो ।

स्रोतका अनुसार लेटाङ नगरपालिका– २ फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीले भुजेललाई धारिलो हतियारले प्रहार गरी हत्या गरेका हुन । सोमबार बेलुका मृतक र हत्या आरोपी बृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् ।

Leave a Reply