\
मुख्य समाचारसमाचार

मलामी बस दुर्घटना अपडेड: ३ जनाको सनाखत

बुटवल । मलामी बोकेको बस पाल्पाको लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये ३ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको स्रोतले बतायो ।

मलामी बोकेको लु २ ख ७२७९ नम्बरको बस आइतबार बिहान ११ बजेतिर दुर्घटना भएको थियो ।

Leave a Reply