\
मुख्य समाचारसमाचार

भोलि बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले तमु ल्होसारका अवसरमा भोलि बिहीबार पुस १५ गते सार्वजनिक बिदा दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ ।

तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।

Leave a Reply