\
अर्थमुख्य समाचारसमाचार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। त्यस्तैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

त्यस्तैगरी छापावल सुनको मूल्य तालोमा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्‍य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

Leave a Reply