\
समाचार

४४ सहसचिवको एकपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । नेपाल सरकारका ४४ जना सहसचिवको एकपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले ४४ सहसचिवको सरुवा गर्ने निर्णय गरेका हुन् ।

सरुवा हुने सहचिवहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अन्य विभिन्न मन्त्रालयका सहसचिवहरू छन् ।

को कहाँ पुगे ? हेर्नुहोस्

sharethis sharing button

Leave a Reply