\
मुख्य समाचारसमाचारसुदूरपश्चिम प्रदेश

बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

बैतडी । खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवर रहेकी छिन् ।

घर नजिकैको गोठाखोला भिरमा खर काटिरहेका बेला लडेर कुँवरको घट्नास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिए ।

Leave a Reply