\
समाचारहेडलाइन

पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । स्रोतका अनुसार सोमबार दिउँसो भएको खुकुरी प्रहारबाट साधु घाइते भएका छन् ।

प्रहरीका अनुसार घटनामा संलग्नताको आशंकामा ८ जना पक्राउ परेका छन् ।

Leave a Reply