\
राष्ट्रिय समाचारसमाचारसूचना-प्रविधि

नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सुरु

८ चैत, काठमाण्डौ ।  बिहानैदेखि नेपाल टेलिकमको मोबाइल फोनमा देखिएको  समस्या समाधान भएको  छ ।

पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको थियो ।

प्राविधिक समस्याले गर्दा मोबाइल सेवा अवरुद्ध हुन गएको नेपाल टेलिकमले जनाएको छ ।

Leave a Reply