प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवाका लागी सिफारिस (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको छ । लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस गरेको हो ।
२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितीले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।
हेर्नुस् सूची :