\
अन्तर्राष्ट्रिय समाचारखेलकुदसमाचार

दबाबमा पपुवा न्यूगिनी, ९ विकेट गयो

१ चैत, जिम्बावे । विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीमाथि नेपाली बलरहरुले हावी भएका छन् ।

टस हारेर पहिले ब्याटिङ थालेको पपुवा न्यूगिनीले २७ ओभरको समाप्तिमा ९ विकेट गुमाएको छ र मात्र ११४ रन बनाएको छ ।

Leave a Reply