\
समाचार

लायन्स क्लबहरुको संयुक्त पहलमा शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौँ । आज श्रावण २ गते शनिबार लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथा, लायन्स क्लब अफ काठमाडौँ जयन्तीपुर कल्पेश्वर, लायन्स क्लब अफ काठमाडौँ क्यापिटल सिटी, लायन्स क्लब अफ काठमाडौँ सुनाखरी, लायन्स क्लब अफ काठमाडौँ सुनाखरी, लायन्स क्लब अफ काठमाडौँ युनाइटेड स्टक र लायन्स क्लब अफ काठमाडौँ युनाइटेड फ्रेण्डको संयुक्त पहलमा लायन्स बर्ष २०२१/२२ को ‘बृक्षारोपण कार्यक्रम’ गरिएको हो ।

‘वातावरण जोगाऔ’ भन्ने नाराका साथ काठमाडौँ जिल्लाको तार्केश्वर नगरपालिका वडा नम्बर ७ स्थित फुटुङ्ग सुन्दर बस्ती ठुलो पैरो डाडाँमा संयुक्त आयोजनामा प्रमुख अतिथि लायन बिनय बस्नेत, अतिथिहरू लायन महेश प्रसाद पोखरेल, लायन बाल कुमार पाण्डे, लायन हरि मैनाली, लायन मणिराम लामिछाने, जोन चेयर पर्सन लायन बिष्णु ठकुरी तथा क्लब प्रेसिडेन्ट लायन बिजय ढकाल, क्लब प्रेसिडेन्ट दिनेश प्रधान, क्लब प्रेसिडेन्ट भरत बहादुर हमाल लगायत लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथाका पहिलो उपाध्यक्ष गुना सिलवाल, क्लब सचीव लायन शुवर्ण श्रेष्ठ लगायत अन्य क्लबका पदाधिकारीहरु र स्थानीयहरुको ब्यापक सहभागितामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

साथै सहयोगी हातहरूलाई लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथा परिवारले आभार प्रकट गरेको छ ।

बृक्षारोपण कार्यक्रमबृक्षारोपण कार्यक्रम सम्पन्नबृक्षारोपण कार्यक्रमबृक्षारोपण कार्यक्रम सम्पन्नबृक्षारोपण कार्यक्रम सम्पन्न

यो पनि पढ्नुहोस्

लायन्स क्लबहरुको संयुक्त पहलमा बृक्षारोपण कार्यक्रम सम्पन्न

Leave a Reply