बाङ्ला जहाज दुर्घटना अपडेट : ६७ यात्रु, चालक दल ४, घाइतेको उद्दार जारी
२८ फागुन, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरवेजको जहाजमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना सवार रहेको खुलेको छ ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी–२११ भएको उक्त जहाजमा ६७ यात्रु र चालक दलका ४ सदस्य सवार थिए ।
घाइतेको उद्दार कार्य जारी रहेको छ।