\
समाचारहेडलाइन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

२८ फागुन, काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।

अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

अहिले विमानमा आगो लागेको छ ।

उद्दार कार्य जारी छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply