\
मुख्य समाचारमृत्युसमाचार

गोली चल्दा चार जनाको मृत्यु

काठमाडौं । पन्जाबस्थित गुरुदासपुरमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । स्रोतका अनुसार घटनामा दुई जना घाइते भएका छन् ।

विशेष स्रोतका अनुसार गुरुदासपुरको बल्लरवाल गाउँमा दुई समूहबीचको झगडामा गोली चलेको हो । यो घटनापछि स्थानीय आतंकित भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।

Leave a Reply