\
मुख्य समाचारसमाचार

रुपा सुनारमाथि जाती भेदभाव गर्ने परेकी घरबेटी थुनामुक्त

काठमाडौं । जातीय कारणले कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान थुनामुक्त भएकी छन् । जिल्ला अदालत, काठमाडौंले घरबेटी प्रधानलाई छाड्न आदेश दिएको हो ।

उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

Leave a Reply