\
मुख्य समाचारराजनीतिसमाचार

माओवादी प्रमुख सचेतकमा देव गुरुङ

२५ फागुन, काठमाडौं । माओवादी केन्द्रले सांसद् देव गुरुङलाई प्रमुख सचेतक बनाएको छ ।

कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादीले गुरुङलाई प्रमुख सचेतक बनाएको हो ।

गुरुङ पूर्वकानुनमन्त्री हुन् ।

माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसअघि नै चयन गरिसकेको छ ।

Leave a Reply