\
मुख्य समाचारसमाचार

दाङको तुल्सीपुरमा गोली चल्यो

बुटवल । दाङको तुल्सीपुरमा एक युवकले गोली चलाएका छन् । कुलोको विषयमा भएको विवादमा गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वली पक्राउ परेको स्रोतले बतायो ।

स्रोतका अनुसार प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन ।

Leave a Reply