\
राष्ट्रिय समाचारसमाचारस्वास्थ्य

सभामुखको नेगेटिभ रिपोर्ट

काठमाडौँ, २३ वैशाख । यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उहाँको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।

परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply