\
समाचार

अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक

१२ फागुन, काठमाण्डौ ।  लोकसेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार ४ हजार ७२ जना प्रारम्भिक परीक्षामा पास भएका छन् ।

गत माघ २७ गते लिइएको परीक्षामा २१ हजार २२१ जना सहभागी भएका थिए । प्रारम्भिक परीक्षामा पास भएकाहरुले मात्र शाखा अधिकृतको अर्को चरणको परीक्षामा भाग लिन पाउँछन् ।

नतिजा हेर्नकोलागी यहाँ Click गर्नुहोस

Leave a Reply